अध्यक्षमा उठ्ने निर्णय गरेको छैन – ओली
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ७ २०७८
3K
SHARES
७ मंसिर काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न महाधिवेशनमा आफूले अध्यक्षमा उठ्ने/नउठ्नेबारे निर्णय गरिनसकेको बताएका छन् ।
आज सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफूले कुनै पदमा उठ्ने नउठ्ने निर्णय गरि नसकेको बताएका हुन् ।
“म कसैलाई नउठे हुन्थ्यो भन्दिनँ । दबाव दिने मनसायमा छैन । मैले उठ्ने नउठ्ने निर्णय गरेको छैन । निर्णय गरेँ भने अर्कै कुरा ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट