रावलले ओके भनेपछि म ढुक्क छु – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
7.4K
SHARES

७ मंसिर काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् ।

आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए ।

‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ ।