यी हुन् महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर १४ २०७८
11.7K
SHARES
१४ मंसिर चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि १०औँ महाधिवेशनमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
साँझ निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम मतपरिणाम सार्वजनिक गरेका हुन् ।
जसअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली १८३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत ल्याएका छन् ।
सूची




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट