आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर १६ २०७८
3.8K
SHARES
१६ मंसिर काठमाडौ । आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको हो।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ। आगामी ११–१३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ।
आजको बैठकमा सम्मेलनको तयारीसँगै विभिन्न समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट