यसपल्ट मलाई जिताइदिनुस् – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २४ २०७८
8.3K
SHARES
२४ मंसिर काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेदेखि जनताले मुक्ति पाएको महसुस गरेको बताएका छन् ।
उनले १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, “धेरैकुरा भन्नु छैन, यसपल्ट मलाई जिताइदिनुस् । ओली शासनबाट मुक्त गरेको छु । मैले जितेँ भने तलदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट