प्रदीप पौडेल देउवा समूहबाट महामन्त्री उठ्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २४ २०७८
8.1K
SHARES

२४ मंसिर काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा संस्थापन पक्षबाट कृष्णप्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ ।

केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्ष सहमति भएको प्रदीप पौडेल स्वयमले बताए ।