उपसभापतिको मतगणना सुरु
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर २९ २०७८
6.6K
SHARES
२९ मंसिर काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको मतदानको गणना सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले दिएको जानकारीअनुसार तीन ठाउँमा मतगणना हुँदैछ । उनका अनुसार उपसभापतिको मत परिणाम आजै सार्वजनिक हुनेछ ।
उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजय गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह प्रतिष्पर्धामा छन् । उपसभापतिमा दुईजना निर्वाचित हुने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट