कार्यकर्ताहरूले आग्रह गरेपछि सानेपा जाने भए गगन थापा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १ २०७८
14.5K
SHARES
१ पुस काठमाडौं। काँग्रेस महामन्त्री गगन थापा पार्टी कार्यालयमा पनि जाने भएका छन्। काठमाडौंको एक पार्टी प्यालेसको विजयसभामा सहभागी हुने तय गरेका नवनिर्वाचित थापा कार्यकर्ताहरूले आग्रह गरेपछि उनीहरुको भावनाको कदर गर्दै थापा पार्टी कार्यालय जान लागेका हुन्।
उनले अत्यधिक मत ल्याएर काँग्रेस महामन्त्रीमा विजय हासिल गरेका छन् महामन्त्रीमा विजयी भएका अर्का नेता विश्वप्रकाश शर्मा पनि सानेपा पुगीसकेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट