माओवादीको स्थायी कमिटी बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस १३ २०७८
2.5K
SHARES
१३ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमै बैठक बसेको हो । महाधिवेशनका विषयमा छलफल गर्नका लागि बैठक बसेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट