घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस २० २०७८
9.4K
SHARES
२० पुस काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट