बढ्यो सुनचाँदीको मुल्य
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २८ २०७८
7.1K
SHARES
२८ पुस काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट