सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ९ २०७८
4.2K
SHARES

९ माघ काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।