राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १३ २०७८
8.6K
SHARES

१३ माघ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच  भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले  बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यू तीन बजे  शीतल निवास जानु भएको हो छ । छलफलको विषय जानकारी छैन ।’