युक्रेनको अवस्था नजिकबाट नियालिरहेका छौँ – चीन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन १२ २०७८
6.8K
SHARES
१२ फागुन काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ।
“चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरुलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,” विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट