हालसम्म ४,३०० रुसीको मृत्यु !


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
8.6K
SHARES

१५ फागुन बीबीसी । युक्रेनले अहिलेसम्म चार हजार ३०० रुसी सैनिकको ज्यान गएको बताएको छ । युक्रेनी उप–रक्षा मन्त्री हान्ना मल्यारले फेसबुक पोस्टमार्फत् अनुमानित रुसी क्षतिको जानकारी दिएकी छन् ।

युक्रेनले अनुमान गरेको रुसी क्षतिको विवरणः
४,३०० रुसी सैनिकको मृत्यु
२७ विमान
२६ हेलिकोप्टर
१४६ ट्याङ्क
७०६ बख्तरबन्द गाडी
४९ तोप
१ बक एयर डिफेन्स सिस्टम
४ ग्रड मल्टिपल रकेट लन्च सिस्टम
३० गाडी
६० ट्याङ्कर
२ ड्रोन
२ डुङ्गा