एमसीसी बहुमतले अनुमोदन
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १५ २०७८
3K
SHARES
१५ फागुन काठमाडौँ । लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएको छ । संघीय संसद् अन्तर्गत आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गरेको हो ।
आइतबार दोस्रोपटक बसेको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट