व्याख्यात्मक स्वीकार नगरे एमसीसी खारेज हुन्छ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन १६ २०७८
10K
SHARES
१६ फागुन काठमाडौं ।आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् ।
एक आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसिभाबाट एमसीसी र व्याख्यात्मक घोषणा एउटै प्रस्तावमा पारित भएको बताए ।
“नेपालको सार्वभौम प्रतिनिधिसभाले त्यो सम्झौता र यो घोषणा एकैपटक पास गरेको छ । दुईवटा अलग–अलग प्रस्ताव बनाएर होइन । यो अभिन्न अंग बनिसक्यो,” प्रचण्डले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट