एमालेले एमसीसी बारे धारणा सार्वजनिक गर्दै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन १७ २०७८
7.1K
SHARES
१७ फागुन काठमाण्डौँ । एमसीसी ब्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन भए पछि एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । यस अघि संसद अवरोध गर्दा एमसीसीमा समर्थन रहेको तर १४ सांसदलाई कार्बाही गर्नु पर्ने शर्त राखेको एमालेले आफ्नो धारणा नदिएको भन्दै आलोचना भएको थियो ।
एमसीसी २० महिना अघि आफै प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले संसदमा दर्ता गराएका थिए । दिँउसो १ बजे तिनकुने स्थित रोयल ब्याक्वेटमा पत्रकार सम्मेलनको आयोजना भएको एमाले प्रचार विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट