२० गते माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन १८ २०७८
5.7K
SHARES
१८ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ ।
पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ ।
माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । यो पटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट