अब त्यस्तो गल्ती हुँदैन – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २० २०७८
7.8K
SHARES
२० फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो आफ्नो दायाँबायाँ बस्नेले प्रधानसेनापति रुक्मांगत कटवाललाई कारवाही गर्न उक्साएको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब त्यस्तो गल्ती नगर्ने बताए । “अब त्यस्तो गल्ती गरिन्न । जनताका प्रश्नहरु सम्बोधन गरेर एमसीसी पारित भएको छ । बुद्धिजीवीहरुको सुझावअनुसार व्याख्यात्मक घोषणामार्फत पारित गर्न तयार भयौँ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट