निर्वाचन समयमा नै हुन्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ७ २०७८
5K
SHARES

७ चैत मोरङ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन समयमा नै हुने प्रतिबद्धता जनाएका छन्।सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सोमबार प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नहुने बताएका हुन्।

उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र आयोगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयोग गर्ने बताए।