सत्ता गठबन्धन एमालेसँग डराएर चुनावी तालमेल – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र २३ २०७८
3.9K
SHARES
२३ चैत काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताएका छन् ।
मंगलबार वीरगन्जमा आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन ‘अपवित्र’ ढंगले जन्मिएको बताउँदै उनले जनताले बनाएको सरकारलाई अँध्यारो कुनाका बसेर ढालिएको उनले आरोप लगाए । वर्तमान सरकार संवैधानिक सरकार नभएको बताउँदै उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट