नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
8.6K
SHARES

२५ चैत  काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो ।

सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो ।