७ देखि क्यान इन्फाे मेला


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
7.5K
SHARES

२८ चैत । आगामी ७ वैशाखदेखि क्यान इन्फाेटेक २०२२ सुरू हुने भएकाे छ । क्यानले सोमबार पत्रकार सम्मेलन गरेर तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ ।

क्यान सम्बन्धी मेला ६ दिनसम्म चल्नेछ । क्यानका महासचिव नारायण थापाले प्रवेश शुल्क १ रूपैयाँ रहेकाे जानकारी दिएका छन् ।