त्रिभुवन विमानस्थल अस्तव्यस्त
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ७ २०७९
9.2K
SHARES
७ वैशाख काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल अस्तव्यस्त बनेको छ । आईकाओले विमानस्थलको अडिट गरिरहेकाले उडान प्रभावित हुँदा यात्रुहरू मर्कामा परेका हुन् ।
उडान डिले भएपछि धेरै यात्रुहरू टिकट रद्द गरेर फर्किएका छन् । दिउँसो ३ बजेको उडान तालिका बेलुका ७ बजेसम्मका लागि सरेको एक यात्रुले बताए । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले आईकाओले विमानस्थलको अडिट गरिरहेको बताए । उनकाअनुसार अडिटको काम आज सकिने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट