गठबन्धन : यस्तो भयो सहमति, कुन दलले कहाँ नेतृत्व गर्ने ? (निर्णयसहित)
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ७ २०७९
4.7K
SHARES
७ वैशाख काठमाडौँ । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा कसले कहाँ नेतृत् वगर्ने भन्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत् वगर्ने भने उपप्रमुखमा वीरगन्ज, भरतपुर र पोखरा पाउनेछ ।
यस्तो छ सहमतिको खाका

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट