आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एनएसीको परीक्षण उडान
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १५ २०७९
8.8K
SHARES
१५ वैशाख बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्दै छ ।
नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।
गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार जहाजमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले, सचिव, कर्मचारी, पत्रकारलगायत २६० जना यात्रु रहने छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट