स्थानीय निर्वाचनमा उम्मेद्वारी दिएका लिम्बुको निधन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख १६ २०७९
11.4K
SHARES
१६ वैशाख मोरङ। मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका उम्मेदवारको मृत्यु भएको छ। नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका–२, नम्बर वडामा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बुको आज (शुक्रवार) बिहान मृत्यु भएको हो ।
बिहीवार चुनावी अभियान सकेर घरमै बसेका लिम्बु शुक्रवार बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ। उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारको भनाइ छ। मृत्युको कारण खुलेको छैन।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट