आईजीपी नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
4.5K
SHARES

२१ वैशाख काठमाडौं । आईजीपी नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  आईजीपी नियुक्तिमा असहमति जनाउँदै  एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए ।