काठमाडौंमा यस्तो छ मत अन्तर
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ७ २०७९
3.2K
SHARES
७ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा ९७ हजार ५४८ मत गणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ३५ हजार ७५१ मत ल्याएर अग्रता कायमै राखेका छन् ।
नेकपा (एमाले)का केशव स्थापित १९ हजार ५१५ मत ल्याएका छन् । स्थापितभन्दा बालेन १६,२३६ मतले अगाडि छन् ।
उनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत ल्याएकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट