भरतपुरमा रेनुको अग्रता कायमै, यस्तो छ मत अन्तर


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
5.8K
SHARES

७ जेठ काठमाडौं । भरतपुरको चितवनमा ८० हजार १० मत गणना भएको छ । जसमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

रेनुले ३१,६७१ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २५,०१० मत ल्याएका छन् । रेनु ६,६६६ मतले अगाडि छिन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११,०९६ मत कटाएका छन् ।