भरतपुरमा ८८,२८२ मतगणना : कसको मत कति ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
6.1K
SHARES

८ जेठ काठमाडौं । भरतपुरको चितवन महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ । जसमा माओवादी केन्द्रकी मेयर उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

रेनुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन् ।