बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ८ २०७९
4.1K
SHARES
८ जेठ काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल भइरहेको बुझिएको छ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी छन्। जेठ १० गते संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट