मतगणना बाँकी : ललितपुर महानगरको मेयरमा कांग्रेसका महर्जन र उपमेयरमा एमाले विजयी
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ ११ २०७९
2.1K
SHARES
११ जेठ काठमाडौ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मतगणना अन्तिम चरणमा पुग्दा दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजार बढीको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।
अन्तिम परिणाम आउनुअघि नै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यको विजय औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट