धरहराको काम आगामी आर्थिक वर्षमा सक्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
5.5K
SHARES

१५ जेठ काठमाडौं । सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

भूकम्पको बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको सरकारले यस्तो घोषणा गरेको हो ।

सिंहदरबारलगायत पुरातात्विक सम्पदाको प्रवलीकरण काम समेत आगामी आर्थिक वर्षमा सकिने भएको छ ।