बढ्यो कोरोना संक्रमण, आज थपिए २८ जना संक्रमित
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ २४ २०७९
4.5K
SHARES
२४ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ३ हजार ३७६ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।
आज ९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । १ लाख ८ हजार ७९२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट