भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार २ २०७९
4.7K
SHARES
२ असार काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
नया मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट