बुद्ध एयर उडान हडतालमा सहभागी नहुने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ७ २०७९
2.9K
SHARES
७ असार काठमाडौ । वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने उद्धार तथा नियमित उडान बन्द आन्दोलनमा बुद्ध एयर सहभागी नहुने भएको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नियमित उडान हुने बताए । बुद्ध एयरले काठमाडौंलगायत देशभरका विमानस्थलबाट दैनिक १ सय ४० हाराहारीमा आन्तरिक उडान गर्छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट