घुस मागेको अडियो बाहिरियो : न्यायपरिषद्को आकस्मिक बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ८ २०७९
4.5K
SHARES
८ असार काठमाडौं । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौँ रकम घुस मागेको अडियो सार्वजनिक भएको छ ।
न्युज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक गरेको हो ।
संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ । यसै विषयमा छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट