हत्यै बढ्यो कोरोना


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
2.1K
SHARES

३० असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड १९ संक्रमित थपिएका छन् ।तीनहजार ८४४ वटा नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार १७१ पुगेको छ । आज ७२ हजार ३२० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।