२४ घण्टामा ४३५ जनामा संक्रमण, सक्रिय संक्रमित २,५३७
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ५ २०७९
4.4K
SHARES
५ साउन काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ४३५ संक्रमित थपिएका छन् । तीन हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट