काठमाडौंमा भुकम्पको धक्का
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन ९ २०७९
3.3K
SHARES
९ साउन काठमाडौं । राजधानी काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।
अहिले बिहान ६ बजेर ७ मिनेटको समयमा भुकम्पके धक्का आएको हो ।
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट