पूर्वएआईजी विज्ञानराज शर्मा पर्यटन व्यवसायमा आए
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १७ २०७९
4.1K
SHARES
१७ साउन काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा पर्यटन व्यवसायमा प्रवेश गरेका छन् । उनको अध्यक्षतामा गुरु ट्राभल्स लिमिटेड दर्ता भएको छ । यो कम्पनीले आफ्नो प्रबन्धपत्रमा पब्लिक लिमिटेड ट्राभल कम्पनीका रुपमा दर्ता गराएको हो ।
कुल ७ जना सञ्चालक समिति रहेको कम्पनीको आगामी शुक्रबार औपचारिक शुभारम्भ हुँदैछ । ऊर्जामन्त्री पम्फा भुसालले कम्पनीको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट