ढालिँदै छ भारतको ‘ट्वीन टावर’
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १२ २०७९
1.9K
SHARES
१२ भदौ काठमाडौं । भारतको नयाँ दिल्ली निकट रहेको नोयडाको सेक्टर ‘९३ए’मा रहेको बहुचर्चित ट्वीन टावरलाई भत्काउने सबै तयारी पुरा गरिएको छ । आइतबार दिउँसो यी विवादास्पद टावरहरू मात्र १२ सेकेन्डमा ध्वस्त हुनेछन् । समाचार एजेन्सी एएनआईका अनुसार रियल इस्टेट कम्पनी सुपुरटेकको दुई टावरलाई भत्काउन अघि कयौँ क्रेनहरू पुगेका छन् । प्रहरीले सो क्षेत्रलाई खाली गराइरहेको छ । त्यस्तै कयौँ एनजीओहरु सो क्षेत्रको कुकुरहरूलाई त्यहाँबाट निकाल्न जुटेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट