बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २४ २०७९
3.2K
SHARES

२४ भदौ काठमाडौ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथके ९६ वर्षको उमेरमा निधन भएको  हो ।

७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको बालमाेरल दरबारमा निधन भएको बीबीसीले जनाएको छ ।