असन क्षेत्रका अवैध संरचना भत्काउँदै महानगर
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ५ २०७९
2.5K
SHARES
५ असोज काठमाडौ । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरको अल्टिमेटम अटेर गर्ने व्यवसायीले बनाएका अवैध संरचना भत्काउन सुरु गरिएको हो ।
बिहानदेखि असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरिएको महानगरका नगरप्रहरी एसपी दिनेश अर्यालले जानकारी दिए । महानगरले गत भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउँदै आएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट