भोलि सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २१ २०७९
3.8K
SHARES

२१ मंसिर काठमाडौं । सरकारले भोली अर्थात मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।