प्रचण्डलाई मोदीले दिए बधाई
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
3.6K
SHARES
१० पुस काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।
आइतबार राति ट्विटरमार्फत मोदीले आजै प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई बधाई दिएका हुन् ।
मोदीले नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन आफू सहकार्य गर्न तयार रहेको बताएका छन् ।
उनले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको र थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट