युक्रेनको आक्रमणमा डोनेस्कमा ६३ रुसी सैनिकको मृत्यु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस १९ २०७९
3.4K
SHARES
१९ पुस एजेन्सी । युक्रेनले चार वटा क्षेप्यास्त्र आक्रमण गर्दा डोनेस्कमा ६३ जना रुसी सैनिकको मृत्यु भएको छ । अन्य सेना समेत घाईते भएको रुसी रक्षा मन्त्रालयले स्वीकार गरेको छ ।
मृतक र घाईते सैनिकका परिवारलाई तत्कालै राहत प्रदान गर्ने पनि रुसले जनाएको छ ।माईकोलाईभको एक प्राविधिक विद्यालयमा अस्थायी रुपमा बसेको रुसी सैन्य टुकडीमाथि युक्रेनले हमला गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट