सन्राइज बैंक लिमिटेडका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २२ २०७९
2.2K
SHARES

२२ पुस काठमाडौं । सन्राइज बैंकले आफ्नाग्राहकहरुको सहजतातथासुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथाविभिन्न क्षेत्रमाविशेष छुट सहितका सुविधादिदैं आएको छ । त्यसै क्रममाबैंकले स्वास्थ्यक्षेत्रमासमेत विभिन्न छुट दिने उद्देश्यलेकाठमाडौको पुरानो वानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथाफ्रन्टलाइन हस्पिटलका बिच बैंककाग्राहकहरुलार्ई विशेष छुट प्रदानगर्नेसम्झौतापत्रमाहस्ताक्षरभएको हो ।

सम्झौता अनुसार बैंककाग्रा हकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वामोवाइल बौकिङ्ग मार्फ्रत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवातथाउपचार सुविधामाछुट लिन सक्नेछन् ।बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको अ‍ोपिडि सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपिडि फार्मेसीमा प्रतिशत र शल्यक्रिया सेवाशुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंककाकर्पोरेट मार्केटिङ प्रमुखश्री विवेक निरौला र अस्पतालका चिफअपरेटिङ्ग अफिसर (Chief Operating Officer) श्री सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।उक्त सम्झौतापश्चात,फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंककाकर्मचारीहरुलाई मधुमेहसम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गराउनुभएको थियो ।